आइतबार देशभर सार्वजनिक बिदा दिने निर्णय

प्रकाशित मिति: २१ चैत्र २०८१, शुक्रबार १६:४३


काठमाडौं, चैत २२ ।
सरकारले आइतबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै चैत २४ गते आइतबार राम नवमीको अवसर पारेर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो ।

बिदाका कारण सो दिन नेपाल स्टक एक्सचेन्ज, बैंक तथा वित्तीय संस्थाहरू, सरकारी कार्यालयहरू र सार्वजनिक संस्थाहरू पूर्ण रूपमा बन्द रहने भएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र बैंकबाट 'क' वर्गको इजाजत पत्र प्राप्त संस्था प्रभु बैंक.....