आर्एसीसी बोर्डको बैठकले नेपाली क्रिकेट खेलाडीको तलव दिने घोषणा

काठमाडौं, बैशाख १४ ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसी बोर्डको बैठकले नेपाली क्रिकेट खेलाडीको रोकिएको तलव दिने निर्णय गरेको छ । नेपाल क्रिकेट संघको बिवादले निलम्बनमा परेपछि खेलाडीको तलब रोकिएको थियो ।
१५ महिनाको तलव उपलब्ध गराउने आईसीसी डेभलपमेन्ट कमिटीको प्रस्ताव स्वीकृत गरेको हो ।
क्यानमा सरकारी हस्तक्षेप भएको भन्दै आईसीसीले एक बर्षअघि अर्थात २०७३ बैशाखमा नेपाल क्रिकेट संघ निलम्बन गर्ने निर्णय गरेसँगै क्यानको बैंक खाता पनि रोक्का भएको थियो ।
प्रतिक्रिया