गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङद्वारा ख्रिष्टमसकाे शुभकामना व्यक्त

प्रकाशित मिति: ९ पुष २०७६, बुधबार ११:०५


काठमाडाैं, पुस ९ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपालमा मनाइने विविध चाडपर्वले सामाजिक एकता र भातृत्व कायम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

इसाई धर्मावलम्बीहरूको महान् पर्व ख्रिष्टमसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले सबैमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन् । मुलुक संवैधानिक रूपमा धर्मनिरपेक्ष राष्ट्र भएको उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले सन्देशमा धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकता बनाई राख्न पनि विविधतायुक्त चाडपर्वले सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

ख्रिष्टमस पर्वले समेत विभिन्न धर्म, संस्कृति मान्ने सम्पूर्ण नेपालीहरूकाबीच आपसी सद्भाव, सामाजिक एकता र भातृत्व कामय गर्ने सन्देशमा भनिएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

हाल देशमा जलवाष्पयुक्त हावाको पनि प्रभाव, हल्कादेखि मध्यम वर्षा

काठमाडाैं, चैत २७ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम.....

तीनकुने घटनामा संलग्न थप दुई जना श्रेष्ठद्वय पक्राउ

काठमाडाैं, चैत २६ । गएको चैत १५ गते.....

दुर्गा प्रसाईंका दाई राकेश प्रसाईं प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २५ । दुर्गा प्रसाईंका.....