साेनाम ल्हाेसार पर्वकाे अवसरमा प्रदेश ३ मा सार्वजनिक बिदा दिने निर्णय

काठमाडाैं, पुस २९ ।
यहीँ माघ १० गते शुक्रबार प्रदेश नं.–३ अन्तर्गत वागमती प्रदेशका १३ वटै जिल्लामा सोनाम ल्होसार पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकाअनुसार मन्त्रिपरिषद्को बैठकले सो दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकाअनुसार मन्त्रिपरिषद्को बैठकले सो दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
प्रतिक्रिया