तीन पटक लगातार स्थगित बैठक आजबाट पुनः सञ्चालन (प्रत्यक्ष प्रशारण)

प्रकाशित मिति: २८ माघ २०७६, मंगलवार १३:१४


काठमाडौं, माघ २८ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारविरुद्ध बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा मुद्दा दायर गरेपछि निरन्तर रूपमा स्थगित हुँदै आएको प्रतिनिधि सभा आजबाट पुनः सुचारु भएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

तिनकुने घटना : नेवाः समुदायलाई बलि चढाएर सत्ता र भत्ताकाे राजनीति अस्वीकार्य (विज्ञप्तिसहित)

काठमाडाैं, चैत २० । यही चैत १५ गते शुक्रबार भएको घटनामा दुई जना होनहार युवाहरूको मृत्यु भएकोमा.....