सन् २०२२ को विश्वकप कतार एअरद्वारा प्रायोजन गर्ने

एजेन्सी, बैशाख २५ ।
सन् २०२२ मा खाडी मुलक कतारमा आयोजना गरिने विश्वकप फुटबल प्रतियोगिताको प्रयोजन गर्ने भएको छ ।
आइतबार विश्व फुटबल महासङ्घ (फिफा)को नेतृत्व बहराइनमा वार्षिक कार्यक्रममा हुने शिलशिलामा सन् २०२२ का प्रयोजनका लागि कतार र फिफा एअरले हस्ताक्षर गरिसकेको घोषणा गरिएको छ ।

सन् २०१४ को विश्वकपमा दुबईस्थित इमिरेट्स विमान कम्पनीले प्रायोजन गरेको थियो । सन् २०१४ पछि फिफाद्वारा खेलाइने विश्वकप फुटबलको प्रयोजनाका लागि कसैले इच्छा व्यक्त गरेका थिएन ।
फिफाले हालै आफ्नो खर्च विवरण सार्वजनिक गर्दै सन् २०१६ मा ३६ करोड ९० लाख अमेरिकी उत्तर घाटा वेहोरेका जनाएको थियो ।
पछिल्लो समय फिफामा मौलाएको भ्रष्टाचार प्रकरणका कारण फिफालाई आवश्यक पर्ने आर्थिक सहयोग प्रदान गर्ने संस्थाको खडेरी देखिएको थियो ।
प्रतिक्रिया