नेपालद्वारा त्रिकोणात्मक टी ट्वान्टी क्रिकेट श्रृंखलाको उपाधी कब्जा

प्रकाशित मिति: २१ चैत्र २०७८, सोमबार १७:०१


काठमाडौं, चैत २१ ।
नेपालले पपुवा न्यु गिनीलाई पराजित गर्दै त्रिकोणात्मक ट्वान्टी ट्वान्टी क्रिकेट श्रृंखलाको उपाधी कब्जा गर्न सफल भएको छ । आज भएको खेलमा २० रनको जित हासिल गर्दै उपाधी कब्जा गरेको हो ।

नेपालको जितमा दीपेन्द्र ऐरी नायक साबित भएका छन् । उनले ४ विकेट लिएका थिए । उनले ५४ रन बनाएका थिए । १ सय ६० रन बनाएको नेपालले पपुवा न्यु गिनीलाई १ सय १८ रनमै समेटिएको थियो ।

नेपालले मध्यम स्कोर बनाएको थियो । पपुवा न्यु गिनीका ब्याट्स म्यानहरुलाई दवाबमा पार्दै नेपालले सानदार जित हासिल गर्यो ।
सन्दीप लामिछानेको कप्तानीमा नेपालले पहिलो उपाधी जितेको छ ।


प्रतिक्रिया

ताजा खबर

More

पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातकाे सम्भावना

काठमाडाैं, चैत २३ । देशका पहाडी क्षेत्रको मौसम आंशिक रूपमा बदली रहेकाे छ । आज शनिबार कोशी,.....

पपुवा न्यू गिनीना ७.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प

एजेन्सी, चैत २३ । पपुवा न्यू गिनीको.....

आइतबार देशभर सार्वजनिक बिदा दिने निर्णय

काठमाडौं, चैत २२ । सरकारले आइतबार.....