साँस्कृतिक पर्व गाईजात्रा, आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै (फाेटाेफिचर)
काठमाडाैं, श्रावण २७ ।
गाई र जात्रा अर्थात् यस दिन माता र पृथ्वीको रूपमा हिन्दू संस्कारमा पूजनीय गाईको जात्रा पनि मानिन्छ । यस दिन यम अर्थात् मृत्युका देवता यमराजलाई पनि पूजा गर्ने गर्दछन् ।
भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत साँस्कृतिक पर्व गाईजात्रा आज देशभर विभिन्न कार्यक्रमकाे आयोजना गरी देशभर मनाइँदैछ ।
आजको दिन यमराज अर्थात् मृत्युका देवताको पूजा अर्चना गरेमा मृत आत्माहरूले मुक्ति पाउने जनविश्वास पनि रही आएको छ ।
प्रतिक्रिया