साँस्कृतिक पर्व गाईजात्रा, आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै (फाेटाेफिचर)

प्रकाशित मिति: २७ श्रावण २०७९, शुक्रबार १३:३८


काठमाडाैं, श्रावण २७ ।
गाई र जात्रा अर्थात् यस दिन माता र पृथ्वीको रूपमा हिन्दू संस्कारमा पूजनीय गाईको जात्रा पनि मानिन्छ । यस दिन यम अर्थात् मृत्युका देवता यमराजलाई पनि पूजा गर्ने गर्दछन् ।

भाद्र कृष्ण प्रतिपदादेखि अष्‍टमीसम्म आठ दिन मनाइने परम्परागत साँस्कृतिक पर्व गाईजात्रा आज देशभर विभिन्न कार्यक्रमकाे आयोजना गरी देशभर मनाइँदैछ ।

आजको दिन यमराज अर्थात् मृत्युका देवताको पूजा अर्चना गरेमा मृत आत्माहरूले मुक्ति पाउने जनविश्वास पनि रही आएको छ ।







प्रतिक्रिया

ताजा खबर

More

ललितपुरकाे मंगलबजारस्थित भण्डारखालमा असाेज ११ देखि १३ सम्म ज्वेलरी एक्स्पाे हुँदै

काठमाडाैं, असाेज ८ । ललितपुर महानगरपालिकाको पाटन मंगलबजारमा ज्वेलरी एक्स्पो हुने भएको छ.....