एमाले अहिलेसम्म अग्रस्थानमै कायम, कांग्रेस भने पछ्याउँदै

काठमाडौं, जेठ ५ ।
स्थानीय तहको पहिलो चरणको निर्वाचनअन्तर्गत अहिलेसम्म २ सय २८ तहको मतगणना सम्पन्न भएको छ । जसअन्तर्गत नेकपा एमाले ९३, नेपाली कांग्रेस ८६, नेकपा माओवादी केन्द्र ४३ र अन्य दल तथा स्वतन्त्र उम्मेदवार ६ स्थानमा विजयी हासिल गरेको छ ।
मतगणना जारी रहेको स्थानमा नेकपा एमाले २६, कांग्रेस २१, माओवादी केन्द्र ६ र अन्य दलका उम्मेदवार ३ स्थानमा अगाडि रहेको छ ।
प्रतिक्रिया