प्रधानमन्त्री दाहाल चितवन जाँदै

प्रकाशित मिति: ५ जेष्ठ २०७४, शुक्रबार १०:४२


काठमाडौं, जेठ ५ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल आज चितवन जाँदै छन् । रामपुरमा रहेको नेपालको एकमात्र कृषि तथा वन विज्ञान विश्वविद्यालयको केन्द्रीय कार्यालयको भवन उद्घाटन गर्न प्रधानमन्त्री दाहाल चितवन जान लागेका हुन् ।

प्रधानमन्त्री दाहाल आज दिउँसो १ः३० बजे रामपुर चितवन पुग्ने कार्यक्रम रहेको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

श्रेष्ठ दम्पतीद्वारा मनकामना मन्दिरमा जिल्लाकै ठूलो घण्टी निर्माण

काठमाडाैं, जेठ २६ । सङ्खुवासभा सदरमुकाम खाँदवारी नगरपालिका-९ मा अवस्थित पवित्र धार्मिकस्थल.....