कामपामा एमाले पाँच हजार मतले अगाडि बढ्दै

काठमाडौं, जेठ ६ ।
बहुप्रतिक्षित काठमाडौं महानगरपालिकामा एमालेले कांग्रेसमाथी पाँच हजार मतले अग्रता लिएको छ ।
जारी मतगणनाको पछिल्लो अपडेटअनुसार एमालेका विद्यासुन्दर शाक्यले १५ हजार ५५ मत ल्याउँदा कांग्रेसका राजुराज जोशीले १० हजार ३ सय ७३ मत प्राप्त गरेका छन् ।
विवेकशीलकी रञ्जु दर्शनाले ६ हजार ४७, साझा पार्टीले चार हजार ५ सय ५१ र माओवादी केन्द्रले १ हजार सात सय ३७ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया