राष्ट्रपति पौडेलको स्वास्थ्य उपचारका लागि थप रु. १० लाख निकासा

प्रकाशित मिति: ५ पुष २०८०, बिहीबार २०:३२


काठमाडाैं, पाैष ५ ।
सरकारले राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य उपचारका लागि सरकारले थप करिब १० लाख रुपैयाँ निकासा गरेको छ ।

२०८० श्रावण महिनादेखि मंसिरसम्मको आर्थिक सहायता विवरणअनुसार राष्ट्रपतिको उपचारमा ९ लाख ९५ हजार रुपैयाँ उपलब्ध गराइएको अर्थ मन्त्रालयले जनाएको छ ।

अर्थ मन्त्रालयकाअनुसार राष्ट्रपति तथा उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन, २०७४ अनुसार यो रकम उपलब्ध गराएको हो ।


प्रतिक्रिया

ताजा खबर

More

काठमाडौंको थलीमा शंकास्पद अवस्थामा पुरुषको शव फेला

काठमाडाैं, जेठ ८ । काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका थलीमा आज मंगलबार बिहान एक पुरुष मृत.....

दिउँसो देशभर आंशिकदेखि साधारणतया मौसम बदली

काठमाडाैं, जेठ ८ । हाल देशमा स्थानीय र.....