नीति तथा कार्यक्रम भोलि व्यवस्थापिका–संसद्मा प्रस्तुत गर्ने

प्रकाशित मिति: १० जेष्ठ २०७४, बुधबार १८:३०


काठमाडौं, जेठ १० ।
सरकारले आगामी आर्थिक वर्षका लागि निर्धारण गरेको नीति तथा कार्यक्रम भोलि व्यवस्थापिका–संसद्मा प्रस्तुत गर्ने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले भोलि अपराह्न नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरी सम्बोधनसमेत गर्ने कार्यक्रम रहेको व्यवस्थापिका–संसद् सचिवालयले जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

लपुमनपा वडा १ काे भावी योजना तर्जुमाको लागि वडा भेला सम्पन्न (फाेटाेफिचर)

काठमाडाैं, जेठ २६ । ललितपुर महानगरपालिका-१ वडाले चालु आ.व. २०८१/०८२ को वार्षिक समिक्षा तथा.....