राष्ट्रपति भण्डारीद्वारा भोटो जात्राको अवलोकन
(फोटोफिचर)

प्रकाशित मिति: ११ जेष्ठ २०७४, बिहीबार १९:२९


ललितपुर, जेठ ११ ।
वर्षा, अन्न र सहकालका देवताको रूपमा परिचित रातो मच्छिन्द्रनाथको जात्राअन्तर्गत आज भोटो जात्रा पनि सम्पन्न भएको छ ।

ललितपुरको जावलाखेलमा आज साँझ ६ बजेर २ मिनेटमा देखाइएको उक्त भोटो जात्रामा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानन्यायाधीश सुशीला कार्की, प्रधानमन्त्री पुष्पकमल दाहाल, ललितपुर क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित सांसद् चन्द्र महर्जन, ललितपुर उद्याेग वाणिज्य संघका अध्यक्ष सबिन श्रेष्ठ, ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, उपमेयर गीता सत्याल, वडाध्यक्षहरू लगायत विशिष्ट व्यक्तिहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।






प्रतिक्रिया

ताजा खबर

More

श्रेष्ठ दम्पतीद्वारा मनकामना मन्दिरमा जिल्लाकै ठूलो घण्टी निर्माण

काठमाडाैं, जेठ २६ । सङ्खुवासभा सदरमुकाम खाँदवारी नगरपालिका-९ मा अवस्थित पवित्र धार्मिकस्थल.....