पूर्वसभामुख दमननाथ ढुङ्गानाकाे उपचारकाे क्रममा निधन

प्रकाशित मिति: २ मंसिर २०८१, आईतवार १५:४९


काठमाडाैं, मंसिर २ ।
पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधन भएको छ । कलेजोसम्बन्धी रोग लागेर उपचाररत् ढुङ्गानाको काठमाडौंको फ्रन्टलाइन अस्पतालमा आज आइतबार निधन भएको पारिवारिक श्राेतले जानकारी दिएको छ ।

वि.सं. २०४६ सालमा प्रजाततन्त्र पुनर्स्थापनापछि बनेको संसद्मा उनी २०४८ सालदेखि २०५१ सालसम्म सभामुख भएका थिए ।

उनी वि.सं. २०७४ सालको आमनिर्वाचनमा भक्तपुर क्षेत्र नम्बर-२ बाट कांग्रेसको उम्मेदवार भई पराजित भएका थिए ।


प्रतिक्रिया

ताजा खबर

More

लपुमनपा वडा १ काे भावी योजना तर्जुमाको लागि वडा भेला सम्पन्न (फाेटाेफिचर)

काठमाडाैं, जेठ २६ । ललितपुर महानगरपालिका-१ वडाले चालु आ.व. २०८१/०८२ को वार्षिक समिक्षा तथा.....