मेडिकल व्यावसायी दुर्गा प्रसाईं ललितपुर हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पताल भर्ना
काठमाडाैं, मंसिर १३ ।
मेडिकल व्यावसायी दुर्गा प्रसाईंलाई अस्पतालमा भर्ना गरिएको छ ।
उनलाई ललितपुरको हरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालमा भर्ना गरिएको साइबर ब्यूरोका एक जना अधिकृतले बताएका छन् ।
सर्वोच्चले उनी क्यान्सर जस्तो संवेदनशील रोगको बिरामी भएकाले उपचारको व्यवस्था गर्न आदेश दिएको थियो ।
सर्वोच्च अदालतको आदेशानुसार क्यान्सरका बिरामी उनलाई आज बिहीबार अस्पताल भर्ना गरिएको हाे ।
प्रतिक्रिया