कामपा वडा-१६ मा रास्वपाकी रोजिना श्रेष्ठ विजयी

प्रकाशित मिति: १७ मंसिर २०८१, सोमबार ०६:१९


काठमाडौं, मंसिर १७ ।
काठमाडौं महानगरपालिका वडा नम्बर-१६ मा रास्वपाका उम्मेदवार विजयी भएका छन् । रास्वपाकी उम्मेदवार रोजिना श्रेष्ठले २ हजार ९ सय २ मतका साथ विजयी हासिल गरेकी हुन् ।

यो वडामा यसअघि कांग्रेसले जितेको थियो ।  जहाँ अहिले कांग्रेसका वडाध्यक्षका उम्मेदवार देवेन्द्र पाठकले २ हजार २ सय १४ मत पाएका थिए ।


प्रतिक्रिया

ताजा खबर

More

लपुमनपा वडा १ काे भावी योजना तर्जुमाको लागि वडा भेला सम्पन्न (फाेटाेफिचर)

काठमाडाैं, जेठ २६ । ललितपुर महानगरपालिका-१ वडाले चालु आ.व. २०८१/०८२ को वार्षिक समिक्षा तथा.....