काठमाडौंको पशुपतिनाथ मन्दिरनजिकै २० वर्षीया युवती मृत फेला

प्रकाशित मिति: २८ मंसिर २०८१, शुक्रबार १४:२५


काठमाडाैं, मंसिर २८ ।
काठमाडौंको पशुपतिनाथ मन्दिरनजिकै एक युवती मृत फेला परेकी छन् ।

तिलगंगाबाट पशुपतिनाथ जाने बाटोनजिकै रहेको जङ्गलको झाडीमा ती युवती मृत भेटिएकी हुन् ।

शंखरापुर नगरपालिका-५ घर भई बानेश्वर शान्तिनगर बस्ने २० वर्षीया मनीषा मिजार आज शुक्रबार मृत फेला परेकी प्रहरीले जनाएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

लपुमनपा वडा १ काे भावी योजना तर्जुमाको लागि वडा भेला सम्पन्न (फाेटाेफिचर)

काठमाडाैं, जेठ २६ । ललितपुर महानगरपालिका-१ वडाले चालु आ.व. २०८१/०८२ को वार्षिक समिक्षा तथा.....