नेस्याङ केन्द्रबिन्दु बनाएर ४ दशमलव ७ रेक्टर स्केलको भूकम्प

प्रकाशित मिति: ४ पुष २०८१, बिहीबार ०९:३२


काठमाडाैं, पुष ४ ।
मनाङ केन्द्रबिन्दु बनाएर आज बिहीबार भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रकाअनुसार नेस्याङ केन्द्रबिन्दु बनाएर ४ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्प बिहीबार बिहान ७ बजेर ३७ मिनेटमा गएको र आसपासका जिल्लामा समेत धक्का महशुस भएको बताइएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

लपुमनपा वडा १ काे भावी योजना तर्जुमाको लागि वडा भेला सम्पन्न (फाेटाेफिचर)

काठमाडाैं, जेठ २६ । ललितपुर महानगरपालिका-१ वडाले चालु आ.व. २०८१/०८२ को वार्षिक समिक्षा तथा.....