उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलव ८ डिग्री सेल्सियस

प्रकाशित मिति: ६ पुष २०८१, शनिबार ०७:२५


काठमाडाैं, पुष ६ ।
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम शुक्रबारभन्दा आज शनिबार १ डिग्री सेल्सियस घटेको छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीकाअनुसार आज बिहान ५:४५ बजेको मापनमा काठमाडौंको न्यूनतम तापक्रम ३ दशमलव ८ डिग्री सेल्सियस देखिएको हो । हिजो शुक्रबार ४.८ डिग्री सेल्सियस थियो ।

त्यसो त आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे मौसम महाशाखाले प्रकाशन गर्नेछ । त्यसबेलासम्म काठमाडौंको न्यूनतम तापक्रम थप घट्न पनि सक्छ ।

मौसमविद् पुडासैनीकाअनुसार आज काठमाडौं उपत्यकाको मौसम मुख्यतया सफा रहने सम्भावना छ । यसको अर्थ आज दिउँसो घाम लाग्नेछ ।


प्रतिक्रिया

ताजा खबर

More

उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलव ८ डिग्री सेल्सियस

काठमाडाैं, पुष ६ । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम शुक्रबारभन्दा आज शनिबार १ डिग्री.....

अन्तर्राष्ट्रिय ध्यान डे २०२४ हुँदै

काठमाडाैं, पुष ५ । संयुक्त राष्ट्र.....