घुम्न भनेर ललितपुरको फूलचोकी जंगलमा गएका १३ जना युवायुवती सम्पर्कविहीन

प्रकाशित मिति: ८ पुष २०८१, सोमबार २०:०३


काठमाडाैं, पुष ८ ।
ललितपुरको फूलचोकी जंगलमा १३ जना युवायुवती हराएका छन् । घुम्न भनेर गएका युवायुवती बाटो भुलेर हराएको ललितपुरका एसएसपी शेखर खनालले जानकारी दिएका छन् ।

उनकाअनुसार, उनीहरूले प्रहरीको १०० नम्बरमा फोन गरेर आफूहरू जंगलमा अड्किएको सूचना गरेका थिए । सूचना पाएलगत्तै खोजी कार्यका लागि ललितपुर प्रहरीको टोली खटिएको छ ।

विस्तृत जानकारी आउन बाँकी रहेको छ ।


प्रतिक्रिया

ताजा खबर

More

लपुमनपा वडा १ काे भावी योजना तर्जुमाको लागि वडा भेला सम्पन्न (फाेटाेफिचर)

काठमाडाैं, जेठ २६ । ललितपुर महानगरपालिका-१ वडाले चालु आ.व. २०८१/०८२ को वार्षिक समिक्षा तथा.....