भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय

प्रकाशित मिति: ९ पुष २०८१, मंगलवार १८:४४


काठमाडाैं, पुष ९ ।
सरकारले भोलि पुष १० गते बुधवार ‘क्रिसमस डे’को अवसरमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

त्यस कारण उक्त दिन सरकारी कार्यालयलगायत शेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुने भएका छन् । अब शेयर बजार बिहीबार बिहान ११ बजे मात्र खुल्नेछ ।


प्रतिक्रिया

ताजा खबर

More

लपुमनपा वडा १ काे भावी योजना तर्जुमाको लागि वडा भेला सम्पन्न (फाेटाेफिचर)

काठमाडाैं, जेठ २६ । ललितपुर महानगरपालिका-१ वडाले चालु आ.व. २०८१/०८२ को वार्षिक समिक्षा तथा.....