काठमाडौं उपत्यकामा यस वर्षको पहिलो हिउँदे वर्षा

प्रकाशित मिति: ९ पुष २०८१, मंगलवार १९:४६


काठमाडाैं, पुष ९ ।
काठमाडौं उपत्यकामा यस वर्षको पहिलो हिउँदे वर्षा भएको छ । अहिले उपत्यकाको विभिन्न स्थानहरूमा सिमसिम पानी परिरहेको छ ।

पश्चिमी वायुको प्रभावले पानी परेको मौसमविद्ले बताएका छन् । पानी परेसँगै चिसो पनि बढेको छ ।

यो प्रणालीको प्रभाव सबैभन्दा बढी पश्चिम नेपालका भू-भागमा परेको छ । उच्च पहाडी र हिमाली भेगमा हिमपात पनि भएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

लपुमनपा वडा १ काे भावी योजना तर्जुमाको लागि वडा भेला सम्पन्न (फाेटाेफिचर)

काठमाडाैं, जेठ २६ । ललितपुर महानगरपालिका-१ वडाले चालु आ.व. २०८१/०८२ को वार्षिक समिक्षा तथा.....