मुगुमा ४ दशमलव ४ रेक्टर स्केलको भूकम्प

प्रकाशित मिति: १९ पुष २०८१, शुक्रबार १०:२४


काठमाडौं, पुष १९ ।
मुगुमा भूकम्प गएको छ ।

आज शुक्रबार बिहान ८ बजेर ३ मिनेट जाँदा भएको कम्पन ४ दशमलव ४ रेक्टर स्केल मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रकाअनुसार बिहीबार अपराह्न पनि सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर ४ दशमलव ८ रेक्टर स्केलको कम्पन मापन भएको थियो । पुष १६ गते पनि बैतडी केन्द्रविन्दु भएर ४ दशमलव ६ रेक्टर स्केलको कम्पन गएको थियो ।


प्रतिक्रिया

ताजा खबर

More

श्रेष्ठ दम्पतीद्वारा मनकामना मन्दिरमा जिल्लाकै ठूलो घण्टी निर्माण

काठमाडाैं, जेठ २६ । सङ्खुवासभा सदरमुकाम खाँदवारी नगरपालिका-९ मा अवस्थित पवित्र धार्मिकस्थल.....