ग्रेटर नेपालका संस्थापक फणिन्द्र नेपाल सिंहदरबारबाट पक्राउ

प्रकाशित मिति: २२ पुष २०८१, सोमबार १३:२१


काठमाडौं, पुष २२ ।
ग्रेटर नेपालका संस्थापक फणिन्द्र नेपाल पक्राउ परेका छन् ।

लिपुलेकसम्बन्धी पछिल्लो प्रकरणमा सरकार गैरजिम्मेवार बनेको भन्दै सिंहदरबारस्थित दक्षिणी गेटमा धर्ना धर्ना बस्न पुगेका उनलाई प्रहरीले आज  सोमबार नियन्त्रणमा लिइएको हो ।

सिंहदरबारको गेटमा एक्लै धर्ना बस्ने योजना बनाएका नेपाललाई प्रहरीले पक्राउ गरी सिंहदरबार प्रहरी वृत्तमा राखिएको छ ।

‘सरकार लिपुलेक कहिले फिर्ता गर्ने ?’ लेखिएको ब्यानर घाँटीमा झुण्ड्याएका उनी त्यसलाई ज्याकेटले छोपेर सिंहदरबार गेटसम्म पुगेका थिए ।


प्रतिक्रिया

ताजा खबर

More

श्रेष्ठ दम्पतीद्वारा मनकामना मन्दिरमा जिल्लाकै ठूलो घण्टी निर्माण

काठमाडाैं, जेठ २६ । सङ्खुवासभा सदरमुकाम खाँदवारी नगरपालिका-९ मा अवस्थित पवित्र धार्मिकस्थल.....