नाउपाका संरक्षक रेशम चौधरी पक्राउ

प्रकाशित मिति: १७ बैशाख २०८२, बुधबार १४:०८


काठमाडौं, बैशाख १७ ।
नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ परेका छन् । जनमत पार्टीसँग आज बुधबार हुने भनिएको एकता घोषणा कार्यक्रमअघि उनलाई पक्राउ गरिएको हो ।

पार्टी एकता कार्यक्रममा सहभागी हुन प्रज्ञा भवन पुगेका चौधरीलाई पक्राउ गरिएको थियो । उनलाई त्यहाँबाट डिल्लीबजार कारागार लगिएको छ ।


प्रतिक्रिया


ताजा खबर

More

आवासीय चिकित्सक र सरकारबीच तीन बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं, बैशाख २० । आवासीय चिकित्सक र सरकारबीच भएको सहमतिपछि जारी आन्दोलन स्थगित गरिएको छ ।.....