सुनकाण्डमा समातिएका एसएसपी खत्री अदालतमा उपस्थित

प्रकाशित मिति: २४ माघ २०७३, सोमबार १४:५८


काठमाडौं, माघ २४ ।
साढे ३३ किलो सुनकाण्डमा मुछिएर पक्राउ परेका नेपाल प्रहरीका एसएसपी श्याम खत्रीलाई आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सुनकाण्ड प्रकरणमा उनको संलग्नतासमेत पुष्टि भएपछि प्रहरीले आइतबार दिउँसो प्रहरी हेडक्वाटरबाट पक्राउ गरिएको हो । पक्राउ परेका एसएसपी खत्रीलाई आज अदालतमा उपस्थित गराइएको हो ।

अनुसन्धानका लागि म्याद थप गर्नुपर्ने भएकाले नेपाल प्रहरीको अनुसन्धान ब्यूरो (सीआईबी) ले एसएसपी खत्रीलाई अदालतमा हाजिर गराएका हुन् ।


प्रतिक्रिया

ताजा खबर

More

अमेरिकामा श्रेष्ठसहित एकै परिवारका चार नेपाली मृत फेला

काठमाडाैं, जेठ २४ । अमेरिकाको भर्जिनियामा चार जना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको.....