कामपाको न्यूरोडबाट ३० लाख नगदसहित २४ वर्षीय युवा पक्राउ

प्रकाशित मिति: ५ जेष्ठ २०८२, आईतवार १८:४०


काठमाडाैं, जेठ ४ ।
काठमाडौं महानगरपालिकाको न्यूरोडबाट प्रहरीले २० लाखभन्दा बढी नगदसहित एक जना युवालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-४ घर भएका २४ वर्षीय सञ्जय बस्नेत रहेका छन् ।

आरोपीको साथबाट २० लाख २९ हजार नगद बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडाैंका एसपी अपिलराज बोहराले जानकारी दिएका छन् ।

प्रहरीले सो सम्बन्धमा थप अनुसन्धान अगाडि बढाइने भएको छ ।


प्रतिक्रिया


ताजा खबर

More

कामपाको अनामनगरस्थित एक घरबाट जुवातास खेलिरहेका महिलासहित १० पक्राउ

काठमाडाैं, जेठ ४ । काठमाडौंको अनामनगरस्थित एक घरमा जुवातास खेलिरहेको अवस्थामा एक महिलासहित.....

दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडाैं, जेठ ४ । काठमाडौं जिल्ला.....

काठमाडौंको पिँगलास्थानमा एक पुरुष मृत फेला

काठमाडाैं, जेठ ४ । काठमाडौं.....