केही स्थानमा भारी वर्षा, वागमतीसहित अन्य स्थानमा हल्का वर्षा

प्रकाशित मिति: ६ जेष्ठ २०८२, सोमबार १६:२६


काठमाडाैं, जेठ ५ ।
पछिल्लो १२ घण्टामा सप्तरी, रौतहट, चितवन र कास्कीमा अति भारी वर्षा भएको छ । पछिल्लो १२ घण्टामा सबैभन्दा बढी कास्कीमा १२०.२ मिलिमिटर पानी परेको जल तथा मौसम विज्ञान विभाग मौमस पुर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकाअनुसार आज सोमबार दिउँसो अहिले रोल्पा, कास्की, गोरखा, काठमाडाैं (कीर्तिपुर), दोलखा र सर्लाहीसहित मधेश, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही जिल्लाहरूमा हल्का वर्षा भइरहेको छ ।

महाशाखाकाअनुसार पछिल्लो १२ घण्टामा चितवनमा १ सय मिमिटर, रौतहटमा ११९.६, सप्तरी १०७ं.४ मिलिमिटर वर्षा मापन भएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

अमेरिकामा श्रेष्ठसहित एकै परिवारका चार नेपाली मृत फेला

काठमाडाैं, जेठ २४ । अमेरिकाको भर्जिनियामा चार जना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको.....