पश्चिम नेपालमा भूकम्पको धक्का महशुस

काठमाडाैं, जेठ ६ ।
पश्चिम नेपालमा भूकम्पको धक्का महशुस भएको छ । आज मंगलबार दिउँसो कास्की, बागलुङ, तनहुँ, पर्वतलगायतका जिल्लामा भूकम्पको धक्का महशुस भएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले भूकम्पको केन्द्रबिन्दु कहाँ र कति म्याग्निच्युडको गएको हो भन्नेबारे भेरिफाइ गर्ने काम भइरहेको बताएका छन् ।
प्रतिक्रिया