तत्कालीन सभामुख महरामाथि बलात्कार आरोप लगाएकी रोशनी शाही मृत फेला

काठमाडौं, जेठ ११ ।
तत्कालीन सभामुख कृष्ण बहादुर महरालाई बलात्कार आरोप लगाएकी रोशनी शाही मृत फेला परेकी छन् ।
सूर्यविनायक नगरपालिका बालकोटस्थित वृहस्पति मार्गमा डेरा गरी बस्ने शाही आज आइतबार कोठाभित्रै मृत फेला परेकी हुन् ।
घटनास्थल पुगेर प्रहरीले अनुसन्धान थालेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
प्रतिक्रिया