जाजरकोटमा ४ दशमलव ३ रेक्टर स्केलको भूकम्प

प्रकाशित मिति: १३ जेष्ठ २०८२, सोमबार १५:५९


काठमाडौं, जेठ १२ ।
जाजरकोटको बारेकोट गाउँपालिका-१ रामीडाँडालाई केन्द्रबिन्दु बनाएर आज सोमबार दिउँसो २ः२५ बजे भूकम्प गएको छ ।

४ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख चिन्तक तिम्सिनाले जानकारी दिएका छन् । उनकाअनुसार यो पराकम्पन हो । जाजरकोट आसपासका जिल्लामा कम्पन महशुस भएको उनले जानकारी दिए ।


प्रतिक्रिया

ताजा खबर

More

अमेरिकामा श्रेष्ठसहित एकै परिवारका चार नेपाली मृत फेला

काठमाडाैं, जेठ २४ । अमेरिकाको भर्जिनियामा चार जना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको.....