यातायात व्यावसायीद्वारा १९ देखि देशभर अनिश्चितकालीन बन्द घोषणा

प्रकाशित मिति: १४ जेष्ठ २०८२, मंगलवार १६:३१


काठमाडौं, जेठ १३ ।
यातायात व्यावसायीले विभिन्न ७ बुँदे माग राख्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।

नेपाल यातायात व्यावसायी महासंघ, सार्वजनिक यातायात केन्द्रीय महासंघ, नेपाल ट्रक यातायात व्यावसायी महासंघ, ढुवानी व्यावसायी महासंघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र नेपाल यातायात मजदुर संघले संयुक्त पत्रकार सम्मेलनको आयोजना गरी आन्दोलनको कार्यक्रम अगाडि बढाएका हुन् ।

यही जेठ १९ गतेदेखि सवारी साधन घर र ग्यारेजमा थन्क्याएर देशभर अनिश्चितकालीन बन्दको घोषणा गरेका हुन् ।


प्रतिक्रिया

ताजा खबर

More

अमेरिकामा श्रेष्ठसहित एकै परिवारका चार नेपाली मृत फेला

काठमाडाैं, जेठ २४ । अमेरिकाको भर्जिनियामा चार जना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको.....