बझाङ जिल्लामा भूकम्पको धक्का महशुस

प्रकाशित मिति: १५ जेष्ठ २०८२, बुधबार १९:३५


काठमाडाैं, जेठ १४ ।
बझाङ जिल्लामा आज बुधबार साँझ भूकम्पको धक्का महशुस गरिएको छ ।

बुधबार साँझ ६ः२७ बजेमा बझाङको मश्देव केन्द्रबिन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले बझाङसहित आसपासका जिल्लामा भूकम्पको धक्का महशुस गरिएको जनाएको छ ।

बुधबार नै कास्कीको फुलिबाङ केन्द्रबिन्दु भएर भूकम्प भएको थियो । बिहान ११ः५६ बजे ४.४ रेक्टर स्केलको भूकम्प भएको केन्द्रले जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

अमेरिकामा श्रेष्ठसहित एकै परिवारका चार नेपाली मृत फेला

काठमाडाैं, जेठ २४ । अमेरिकाको भर्जिनियामा चार जना नेपाली मृत भेटिएका छन् । भर्जिनियाको.....