काठमाडौंको माछापोखरीमा २७ वर्षीया युवती मृत अवस्थामा फेला

काठमाडाैं, जेठ २० ।
काठमाडौंको माछापोखरीमा एक युवती मृत अवस्थामा फेला परेकी छन् ।
काठमाडौं महानगरपालिका-१६ माछापोखरी बिग मार्टनजिक डेरा गरी बस्ने नुवाकोट शिवपुरी गाउँपालिका-७ घर भएकी २७ वर्षीया रेणु सुनार आफ्नै कोठामा आज मंगलबार मृत अवस्थामा फेला परेकी हुन् ।
यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान अगाडि बढाइएको जनाएको छ ।
प्रतिक्रिया