नयाँ सरकार गठनका लागि छलफल गर्न बोलाइएको बैठक एमालेद्वारा बहिष्कार

काठमाडौं, जेठ १६ ।
सहमतीय नयाँ सरकार गठनका लागि नेपाली कांग्रेसले आह्रवान गरेको सर्वदलीय बैठक प्रतिपक्षि एमालेद्वारा बहिष्कार गरेको छ । नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठनका लागि भन्दै सोमबार चिठी पठाएका थिए ।
एमालेलाई पठाएको चिठीमा राष्ट्रिय सहमतिको सरकार होइन, कांग्रेसको नेतृत्वमा गठन हुने नयाँ सरकारका विषयमा छलफल गर्न बोलाएको हुनाले एमाले सहभागी नहुने अध्यक्ष केपी शर्मा ओलीको भनाई छ ।
प्रतिक्रिया