प्रमुख प्रतिपक्षी नेकपा (एमाले)द्वारा संसद अबरुद्ध

काठमाडौं, जेठ १७ ।
प्रमुख प्रतिपक्षी नेकपा (एमाले)द्वारा आज फेरि संसद् बैठक अबरोध गरेको छ । चितवनको भरतपुर महानगरपालिकाको स्थगित मतगणना सुरु नगरिएको विषयलाई लिएर संसद् बैठक एमालेले अबरोध गरेको हो ।
भरतपुर वडा नम्बर १९ को पुनः मतदान गर्न नहुने एमालेको भनाई छ । पुनः मतदान नगरि तत्काल मतगणना गर्नुपर्ने एमालेको भनाई छ ।
प्रतिक्रिया