‘दर्पण छाँया–२’ को ट्रेलर सार्वजनिक (भिडियोसहित)

प्रकाशित मिति: २८ माघ २०७३, शुक्रबार ०८:१९


काठमाडौं, माघ २८ ।
दर्शकहरूको मन जित्न सफल भएको चलचित्र दर्पण छाँयाको सिक्वेल ‘दर्पण छाँया–२’ को ट्रेलर बिहीबार एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरेको छ ।

फिल्मस्को प्रस्तुती रहेको ‘दर्पण छाँया–२’ को लेखन तथा निर्देशन स्वयम् वरिष्ठ कलाकार तुलसी घिमिरेले गरेका हुन् । यही आउँदो फागुन २७ गतेदेखि प्रदर्शनको तयारीमा रहेको सो चलचित्रको ट्रेलर सार्वजनिक गर्दै दर्पण छाँयाले जसरी दर्शकहरूको मन जितेको हो त्यसरी नै यो चलचित्रले पनि मन जित्न सफल हुने आशा गरेका छन् ।

चलचित्रमा पुष्पल खड्का, श्रद्धा प्रसाई र सहारा कार्कीको मुख्य भूमिका रहेको छ भने सरोज खनाल, बिएस राणाको पनि अभिनय रहेको छ ।


प्रतिक्रिया

ताजा खबर

More

पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातकाे सम्भावना

काठमाडाैं, चैत २३ । देशका पहाडी क्षेत्रको मौसम आंशिक रूपमा बदली रहेकाे छ । आज शनिबार कोशी,.....

पपुवा न्यू गिनीना ७.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प

एजेन्सी, चैत २३ । पपुवा न्यू गिनीको.....

आइतबार देशभर सार्वजनिक बिदा दिने निर्णय

काठमाडौं, चैत २२ । सरकारले आइतबार.....