उपप्रधानमन्त्री महरा सुष्मा स्वराजको निमन्त्रणामा भोलि भारत जादैँ

प्रकाशित मिति: १७ असार २०७४, शनिबार ११:४९


काठमााडौं, असार १७ ।
उपप्रधानमन्त्री कृष्ण बहादुर महरा भारतका विदेशमन्त्री सुष्मा स्वराजको निमन्त्रणामा भोलि भारत भ्रमणमा जाने भएका छन् ।
उनको भ्रमण असार २० गतेसम्म हुने जनाएको छ । भारत भ्रमणको क्रममा महराले भारतीय विदेशमन्त्रीसँग द्धिपक्षीय विषयमा कुराकानी गर्ने बताइएको छ ।

 


प्रतिक्रिया

ताजा खबर

More

जसपाका सांसद् सराेज सिंह काठमाडाैंकाे अनामनगरबाट पक्राउ

काठमाडाैं, जेठ २९ । जनता समाजवादी पार्टी (जसपा)का मधेश प्रदेशका सांसद् सरोज सिंह कुशवाहा.....