बुटवल उपमहानगरमा एमालेको मत संख्या बढ्दै

प्रकाशित मिति: २१ असार २०७४, बुधबार ०९:१६


बुटवल, असार २१ ।
रूपन्देहीको बुटवल उपमहानगरपालिकामा जारी मतगणनामा एमालेले भारी मत अन्तरले अग्रता कायम गरेको छ । एमालेका मेयर पदमा उम्मेदवार शिवराम सुवेदीले २१ हजार चार सय ५० मत ल्याएर अग्रस्थानमै कायम रहेका छन् ।

निकटतम प्रतिद्वन्द्वी कांग्रेसका खेलराज पाण्डेले १८ हजार सात सय ७८ मत ल्याएर एमालेका सुवेदीलाई पछ्याइरहेका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

जसपाका सांसद् सराेज सिंह काठमाडाैंकाे अनामनगरबाट पक्राउ

काठमाडाैं, जेठ २९ । जनता समाजवादी पार्टी (जसपा)का मधेश प्रदेशका सांसद् सरोज सिंह कुशवाहा.....