संजोगले जुरायो : जेठानी राष्ट्रपति देउरानी उपमेयर

प्रकाशित मिति: २१ असार २०७४, बुधबार १६:३५


काठमाडौं, असार २१ ।
जारी रहेको दोश्रो चरणको स्थानीय तहको निर्वाचनअन्तर्गत नेकपा (एमाले)की लक्ष्मी भण्डारी मोरङको उर्लाबारी नगरपालिकाको उपमेयरमा निर्वाचित भएकी छन् ।

भण्डारी विजयी भएपछि विजयोत्सव मनाइरहँदा यता राष्ट्रपति विद्यादेवी भण्डारी पनि खुसी छिन् । संजोगले लक्ष्मी भण्डारी राष्ट्रपति विद्यादेवी भण्डारीकी देवरानीसमेत थिइन् ।

उता नेकपा (एमाले)काे विजयी संख्या थप हुँदै गर्दा एमालेका शीर्ष नेताहरू पनि खुसी छन् भन्ने कार्यकर्ताहरूबीच शुभकामना अादान प्रदान गर्ने कार्य थप बढ्दै गएकाे छ ।


प्रतिक्रिया

ताजा खबर

More

जसपाका सांसद् सराेज सिंह काठमाडाैंकाे अनामनगरबाट पक्राउ

काठमाडाैं, जेठ २९ । जनता समाजवादी पार्टी (जसपा)का मधेश प्रदेशका सांसद् सरोज सिंह कुशवाहा.....