त्रियुगा नगरपालिकाको मेयरमा एमाले उपमेयरमा कांग्रेस विजयी

प्रकाशित मिति: २३ असार २०७४, शुक्रबार ०६:४५


उदयपुर, असार २३ ।
जारी रहेको दोश्रो चरणको स्थानीय तहको मतपरिणाम सार्वजनिक गर्ने क्रममा पछिल्लो पटक आएको परिणामअनुसार त्रियुगा नगरपालिकाको मेयरमा नेकपा एमालेका बलदेव चौधरी विजयी भएका छन् भने उपमेयरमा नेपाली कांग्रेसकी देवी चौधरी विजयी भएकी छन् ।

बलदेव चौधरीले ११ हजार तीन सय ६८ मत प्राप्त गरेका छन् भने उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बसन्त बस्नेतले ११ हजार दुई सय सय ९५ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपमेयरमा देवी चौधरीले ११ हजार तीन सय २२ मत प्राप्त गरी विजयी भएकी थिइन् भने उनकी निकटम प्रतिद्वन्द्वी गीतादेवी रेग्मीले ११ हजार दुई सय ७९ मत प्राप्त गरेकी थिइन् ।


प्रतिक्रिया

ताजा खबर

More

जसपाका सांसद् सराेज सिंह काठमाडाैंकाे अनामनगरबाट पक्राउ

काठमाडाैं, जेठ २९ । जनता समाजवादी पार्टी (जसपा)का मधेश प्रदेशका सांसद् सरोज सिंह कुशवाहा.....