धनगढी उपमहानगरमा कांग्रेसको अग्रता

कैलाली, असार २४ ।
धनगढी उपमहानगरपालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ । जसअनुसार नेपाली कांग्रेसले विजयी हासिल गरेको छ । विजयी हुने कांग्रेसका मेयर उम्मेदवार नृप वडले १४ हजार तीन सय २४ मत ल्याएर निर्वाचित भएका हुन् ।
यसैगरी, उपमेयरकी उम्मेदवारले १७ हजार चार सय आठ मत ल्याएकी छन् । एमाले र माओवादीसँग कडा प्रतिस्पर्धाका बीच कांग्रेसले यो क्षेत्रमा बाजी मार्न सफल भएको हो ।
प्रतिक्रिया