जोकोभिक र दीपिका अफयेरमा रहेको पूर्व प्रेमिका नताशाको खुलासा

काठमाडौं, असार २७ ।
भारतीय अभिनेत्री दीपिका पादुकोणको सर्बियन टेनिस खेलाडी नोभाक जोकोभिकसँग अफयेर चलेको खबर अहिले भारतीय मिडियामा चर्चाको विषय बनेको छ ।
केहि समय अघि मात्र दीपिका र जोकोभिकको अफेयरको खबर आएको भए पनि धेरैले पत्याएका छैनन् । अब जोकोभिककी पूर्व प्रेमिका पप स्टार नताशा बेकवेलकमले किटानीका साथ उनीहरूको सम्बन्धको खुलासा गरेकी छन् ।
नताशाले उनीहरू केही समय अघि प्रेममा परेको बताएकी छन् । पछिल्लो समय दीपिका एउटा रेस्टुरेष्टमा सँगै डिनर गरिरहेको फोटो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।
प्रतिक्रिया