अपाङ्ग श्राेत कक्षालाई रु. छ लाख बराबरकाे सामग्री सहयाेग

प्रकाशित मिति: १७ पुष २०७३, आईतवार ०९:०९


म्याग्दी, पुस १७ ।
अपाङ्ग सङ्घ म्याग्दीले प्लान नेपालको सहयोगमा जिल्लाका तीन श्राेत कक्षालाई करिब रु. छ लाख बराबरको सामग्री सहयोग गरेको छ ।

जिल्लामा फरक क्षमता भएका विद्यार्थीलाई अध्ययन गराउन सञ्चालन भएकाे श्राेत कक्षालाई शनिबार ती सामग्री हस्तान्तरण गरिएको हाे ।

सङ्घले बौद्धिक अपाङ्गता श्राेत कक्षा सञ्चालन भएको बालजागृति प्रावि, दृष्टिविहीन श्राेत कक्षा सञ्चालन गरेको ज्ञानोदय मावि र बहिरा श्राेत कक्षा सञ्चालन गरेको धौलागिरी मावि प्रत्येकलाई रु. दुई–दुई लाख बराबरको लत्ताकपडा, फर्निचनरलगायत सामग्री सहयोग गरेको हो ।


प्रतिक्रिया

ताजा खबर

More

बालेन विरुद्ध विष

– प्रशान्त महासागर म बालेन चिन्दिन । उसको भूगोल पनि थाहा छैन । आनीबानी केही थाहा छैन । तर उसको.....

नेशनल लाईफको “मिट द सीईओ” कार्यक्रम सम्पन्न

काठमाडाैं, असाेज ४ । नेशनल लाईफ.....

सहकारी छानबिन समितिकाे प्रतिवेदन सार्वजनिक

काठमाडाैं, असाेज ४ । सहकारी संस्था.....