निरन्तर बढिरहेको सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा

प्रकाशित मिति: १६ चैत्र २०८१, आईतवार १२:१७


काठमाडाैं, चैत १७ ।
सुनचाँदी कारोबारको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुनचाँदी निरन्तर बढिरहेको सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

शुक्रबार प्रति तोला रु. एक लाख ७६ हजार सयमा कारोबार भएको सुन आज तोलामा ६ सयले बढेर १ लाख ७६ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यावसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रति तोला १५ घटेर २ हजार २५ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३ हजार ८५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया

ताजा खबर

More

मध्यपुर थिमिमा जेठ २५ र २६ गते दाेश्राे हक्की च्याम्पियनशीप हुने (फाेटाेफिचर)

काठमाडाैं, जेठ २५ । वागमती प्रदेश हक्की संघको आयोजनामा यही जेठ २५ र २६ गते आइतबार र साेमबार.....

प्रभु बैंक र होटल यार्शाबीच छुटसम्बन्धी सम्झौता

काठमाडाैं, जेठ २५ । नेपाल राष्ट्र.....