लोकतान्त्रिक गठबन्धनको कार्यदलको बैठक बालुवाटारमा बस्दै, सिट बाँडफाँडमा छलफल

प्रकाशित मिति: २२ आश्विन २०७४, आईतवार १२:४३


काठमाडौं, असोज २२ ।
प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि घोषणापत्र र आगामी रणनीति बनाउन तालमेल गरेका बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन आन्तरिक छलफलमा जुटेका छन् ।

आगामी निर्वाचनमा कसरी भागबण्डा मिलाएर अघि बढ्ने भन्ने विषयमा कार्यदलभित्र छलफल चलिरहेको छ ।

आगामी रणनीति बनाउन लोकतान्त्रिक गठबन्धनको कार्यदलको बैठक आज दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको छ । उक्त बैठकले ६ दलबीचको तालमेल र सिट बाँडफाँडका विषयमा टुङ्गो लगाउने जनाएको छ ।

बैठकमा कांग्रेस गठबन्धनमा आउन चाहाने दलहरूले मागेको सिट संख्या, देशभरी उनीहरूको उपस्थितिलाई ध्यानमा राखेर सहमति गरिने छ ।


प्रतिक्रिया

ताजा खबर

More

त्रिकाेणात्मक टी-२० मा नेपालकाे पहिलाे जित हासिल

काठमाडाैं, असार ४ । स्कटल्याण्डमा जारी रहेकाे त्रिकोणात्मक टी-२० सिरिजको आफ्नो दोश्राे खेलमा.....

वागमतीसहित केही स्थानहरूमा भारी वर्षाकाे सम्भावना

काठमाडाैं, असार ४ । हाल कोशी, मधेश,.....