काठमाडौंबाट धनगढी जाँदै गरेको बस दुर्घटना, तीनको घटनास्थलमै मृत्यु

प्रकाशित मिति: २४ आश्विन २०७४, मंगलवार १३:२२


काठमाडौं, असोज २४ ।
बाँकेको राप्तीसोनारी गाउँपालिका–१ चप्पर गौडीमा आज बस दुर्घटना भएको छ ।

ना. ४ ख ८४५५ नम्बरको बस काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको उक्त बस दुर्घटनामा परेको हो ।

सो दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ । घटनामा परी १३ जना घाइते भएका छन् भने मृत्यु हुनेहरूकाे सनाखत हुन बाँकी रहेका कारण विस्तृत विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

ताजा खबर

More

त्रिकाेणात्मक टी-२० मा नेपालकाे पहिलाे जित हासिल

काठमाडाैं, असार ४ । स्कटल्याण्डमा जारी रहेकाे त्रिकोणात्मक टी-२० सिरिजको आफ्नो दोश्राे खेलमा.....

वागमतीसहित केही स्थानहरूमा भारी वर्षाकाे सम्भावना

काठमाडाैं, असार ४ । हाल कोशी, मधेश,.....