एसियाली देश ताइवानमा पहिलो पल्ट समलिङ्गी विवाहलाई मान्यता

प्रकाशित मिति: ११ चैत्र २०७३, शुक्रबार १३:४०


एजेन्सी, चैत्र ११ ।
ताइवानमा उच्च अदालतलका न्यायाधीशहरूको एक समूहले समलिङ्गी विवाहलाई एसियामा नै पहिलो पल्ट मान्यता दिन लागेको भनिएको छ । ताइवानको संसद्ले समलिङ्गी विवाहलाई अनुमति दिएपछि समलिङ्गीको एक समूहले राजधानी मामलामा खुसीको र्‍याली लिकालिएको छ ।

सन् २०१३ मा समलिङ्गी ची चाई वीको विवाह दर्ता गर्न सरकारी कर्मचारीले अस्वीकार गरेपछि समलिङ्गीहरूले आन्दोलन जारी राखेका थिए । लामो समय सम्म कानुनी विशेषज्ञहरू र सरकारी पक्षबीचको बहसपछि सरकारले समलिङ्गी विवाहलाई मान्यता दिन लागेको हो ।

राष्तपति तासि आईएनजी वेनले पनि यस विवाहलाई समर्थन जनाएको बताएका छन् । ताइवान सरकारले प्रगतिशिल विचार गर्नुका साथै यसलाई सकारात्मक रूपमा लिन आग्रह गरेको छ ।


प्रतिक्रिया

ताजा खबर

More

मंगलबारदेखि शुक्रबारसम्म उपत्यकासहित धेरै स्थानमा वर्षाको सम्भावना

काठमाडौं, चैत २५ । मौसमविद्ले भोलि मंगलबारदेखि आगामी शुक्रबारसम्म काठमाडौं उपत्यकासहित.....

दुर्गा प्रसाईंका दाई राकेश प्रसाईं प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २५ । दुर्गा प्रसाईंका.....

नबिलको ‘नबिल दीगो बचत खाता’को सुरुवात

काठमाडौं, चैत २५ । नेपाल राष्ट्र.....

कंगाेमा भारी वर्षाका कारण करिब ३० जनाकाे मृत्यु

एजेन्सी, चैत २५ । कंगो लोकतान्त्रिक.....