बेलायतको एक शहरमा ग्याँस सिलिन्डर विस्फोटन हुदाँ दजनौं घाइते

प्रकाशित मिति: १३ चैत्र २०७३, आईतवार १५:५५


एजेन्सी, चैत्र १३ ।
बेलायतको मेरिसाइट शहरमा एक ग्याँस सिलिन्डर विस्फोटन हुदाँ दुई जना गम्भीर घाइते भएका छन् । ३२ जना लाई सामान्य चोट लागेको छ । गम्भीर घाइतेलाई लिभरपूलको एनट्री अस्पतालममा लगेर उपचार गरिरहेको छ ।

विस्फोट हुदाँ त्यहाँ वरपरका घरहरू भूकम्पले जस्तै हल्लाएर झ्यालका सिसाहरू फुटेका छन् । विविस्टोन शहरका सडकमा इँटा, सिमन्ट र सिसाका टुक्राहरू छरिरहेका छन् ।

सय जना भन्दा बढी मानिसहरू आफ्नो घर छोडेर नजिकैको चर्चमा गएर रात बिताएका थिए ।

मेरिसाइट उद्धार सेवाका प्रमुख दान स्टेफेनकाअनुसार क्षति भएको घरहरू धेरै छन्, विवरण संकलन गरि रहेको छ । उक्त घटनाको छानविन पनि भइरहेको बताएका छन् ।


प्रतिक्रिया

ताजा खबर

More

मंगलबारदेखि शुक्रबारसम्म उपत्यकासहित धेरै स्थानमा वर्षाको सम्भावना

काठमाडौं, चैत २५ । मौसमविद्ले भोलि मंगलबारदेखि आगामी शुक्रबारसम्म काठमाडौं उपत्यकासहित.....

दुर्गा प्रसाईंका दाई राकेश प्रसाईं प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २५ । दुर्गा प्रसाईंका.....

नबिलको ‘नबिल दीगो बचत खाता’को सुरुवात

काठमाडौं, चैत २५ । नेपाल राष्ट्र.....

कंगाेमा भारी वर्षाका कारण करिब ३० जनाकाे मृत्यु

एजेन्सी, चैत २५ । कंगो लोकतान्त्रिक.....